समाचार
सेवाहरु


१) सम्बन्धित वडाको काम सम्पन्न भएको सिफारिस
२) ठेक्काको भए मर्मत अबधि समाप्त भएको काम सम्पन्न भएको प्राबिधिक शाखाको प्रतिबेदन
३) ठेक्का सन्धर्भमा भए आन्तरिक राज्स्व कार्यालयको कर चुक्ता भएको प्रमाण पत्र


१) रितपुर्बक प्रमुख वा उपप्रमुखको आदेश वा निर्णय
२) सस्थाको निर्णय
३) काम सम्पन्न भएको संस्थाको निर्णय
५) भुक्तानी गरिदिने भनि सम्बन्धित सम्बन्धित वडा कार्यालयको सिफारिस
६) संस्थाको छाप र आधिकारिक व्यक्तिको निबेदन


१) लगत इस्टिमेट अनुसारको मुल्यांकन (विल भरपाई) सहित
२) वडाको सिफारिस
३) उपप्रमुख वा प्रमुखको काम भएको सिफारिस
४) उपभोक्ता समितिको भुक्तानीको लागि सिफारिस
५) कार्य सम्पन्न भै सकेको वा आंशिक भुक्तानी के हो? सो को बिबरण
६) उपभोक्ता समितिको अध्यक्षको निबेदन


१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि


१) उपभोक्ता समितिको निबेदन
२) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
३) खाता संचालन गर्नेको नमुना दस्तखत
४) वडा कार्यालयको सिफारिस


१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) उपभोक्ता समितिको खाता संचालक कम्तिमा ३ जनाको नाम(एक महिला अनिवार्य)
३) वडाको सिफारिस
४) योजनाको लगत इस्टिमेट
५) उपभोक्ता समितिको सम्पूर्ण सदस्यहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि
६) खाता संचालनको लागि समितिको अध्यक्ष, सचिब, कोषाध्यक्ष को फोटो


१) सम्भाव्यता अध्ययन
२) विस्तृत सर्वेक्षण
३) वडा कार्यालयको सिफारिस
४) योजना संचालन गर्ने उपभोक्ता समितिको निर्णय
५)स्विकृत कार्यक्रम/ निर्णय


१) निबेदन
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपि