समाचार
सेवाहरु
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख								१.	सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र (६० वर्ष उमेर पूरा भएको हुनपर्ने)
२.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.	पासपोर्ट साईजको २ प्रति फोटो
४.	सम्बन्धित वडा कार्यालयको सिफारिस
५.	स्थायी बसोबास खुलेको प्रमाण
६.	अन्य आवश्यक कागज प्रमाणहरू
 सेवा समयः-   नगर समन्वय समितिको निर्णय भएको ३ दिन भित्र
सेवा समयः-   नगर समन्वय समितिको निर्णय भएको ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख								१.	सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
२.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३.	सम्बन्धित वडा कार्यालयको सिफारिस
४.	स्थायी बसोबास खुलेको प्रमाण
५.	सम्बन्धित चिकित्सकको सिफारिस
६.	बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
७.	पासपोर्ट साईजको फोटो -२ प्रति
८.	अपाङ्गता देखिने फोटो -१ प्रति (सम्भव भए सम्म)
९.	नगर समन्वय समितिको निर्णय
१०.	अन्य आवश्यक कागज प्रमाणहरू
 सेवा समयः-   सोही दिन (नगर समन्वय समितिको निर्णय आवश्यक भए निर्णय भएको ३ दिन भित्र)
सेवा समयः-   सोही दिन (नगर समन्वय समितिको निर्णय आवश्यक भए निर्णय भएको ३ दिन भित्र)		
								 जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  महिला तथा बालबालिका शाखा प्रमुख								१.	परिचय पत्र हराई, नासिई वा बिग्रिई परिचयपत्रको प्रतिलिपि लिनु पर्ने भएमा वडाको सिफारिस
२.	प्रतिलिपि लिनु पर्ने कारण खुलाइएको निवेदन पत्र
३.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
४.	पासपोर्ट साईजको फोटो -२ प्रति
५.	पहिले प्राप्त गरेको परिचयपत्रको वर्ग परिवर्तन गर्नु पर्ने भए नगर समन्वय समितिको निर्णय अनुसार
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत								१) सम्बन्धित व्यक्तिको निवेदन
२) नागरिकताको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर नक्सापासको प्रतिलिपि
५) चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत								१) निवेदन
२) बिल भर्पाई
३) वडाको सिफारिस
४) सम्झौता पत्र र इष्टिमेट
५) उपभोक्ता समिति मार्फत भए सम्बन्धित वडा समितिको सिफारिस
६) सचिव वा निजले तोकिएको कर्मचारीको रोहवरमा उपभोक्ता समिति गठन भएको निर्णय प्रतिलिपि
७) संघ संस्थाको लागि अनुदान भए निर्धारित ढाँचाको अवधारणा र प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र
८) सामाजिक र सार्वजनिक परीक्षण गरेको कागजात
९) अनुगमन समितिको सिफारिस
१०) प्राबिधिक मुल्यांकन

जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत								१) सम्बन्धित वडाको काम सम्पन्न भएको सिफारिस
२) ठेक्काको भए मर्मत अबधि समाप्त भएको काम सम्पन्न भएको प्राबिधिक शाखाको प्रतिबेदन
३) ठेक्का सन्धर्भमा भए आन्तरिक राज्स्व कार्यालयको कर चुक्ता भएको प्रमाण पत्र
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत								१) रितपुर्बक प्रमुख वा उपप्रमुखको आदेश वा निर्णय
२) सस्थाको निर्णय
३) काम सम्पन्न भएको संस्थाको निर्णय
५) भुक्तानी गरिदिने भनि सम्बन्धित सम्बन्धित वडा कार्यालयको सिफारिस
६) संस्थाको छाप र आधिकारिक  व्यक्तिको निबेदन  