समाचार
वडा नं. २
फोटो | नाम | पद | सम्पर्क नंबर | इमेल ठेगाना | |
|
वडा अध्यक्ष | 9852845902 | kmunward2@gmail.com | ||
साबित्रा कार्की | महिला सदस्य | 9864002248 | |||
सुना परियार | दलित महिला सदस्य | 9826752476 | |||
विष्णु कटुवाल | सदस्य | 9852836241 | |||
राम प्रसाद गौतम | सदस्य | 9818707210 |
कटारी न. पा. का १४ वडा मध्ये यो २ नंबर वडाको आफ्नो छुट्टै परिचय छ l गुरासेदेखी गीद्दबर बस्ति सम्म करिब ७ किलोमिटर सिद्धिचरण राजमार्गले छोएको छ l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l यहाको आय आम्दानि पशुपालन र तरकारी खेति हो l यस वडाको अर्को बिशेषता भनेको गरास मझुवा जोड्ने झोलुंगे पुल नजिक हरियाली पार्क रहेको छ l यहा पिकनिकको लागि छिमेकि जिल्ला बाट समेत आउने गर्दछन l माघ १ गते देखि १५ गते सम्म लाग्ने मांगे संग्राती मेला, त्रिबेणी धाम यसै वडाको खोक्सा भन्ने ठाउमा भब्य रुपमा संचालन हुने गर्दछ l
Population:
6788
Ward Contact Number:
9852845902
Email:
kmunward2@gmail.com
क्षेत्रफल :
21.43 sq. km