FAQs Complain Problems

वडा नं. २

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
प्रेम बहादुर क्षेत्री
 वडा अध्यक्ष  9852845902  kmunward2@gmail.com 
 साबित्रा कार्की  महिला सदस्य  9864002248  
 सुना परियार  दलित महिला सदस्य   9826752476  
 विष्णु कटुवाल  सदस्य  9852836241  
  राम प्रसाद गौतम   सदस्य  9818707210   

 

कटारी न. पा. का १४ वडा मध्ये यो २ नंबर वडाको आफ्नो छुट्टै परिचय छ l गुरासेदेखी गीद्दबर बस्ति सम्म करिब ७ किलोमिटर सिद्धिचरण राजमार्गले छोएको छ l  धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l  क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l  यहाको आय आम्दानि पशुपालन र तरकारी खेति हो l  यस वडाको अर्को बिशेषता भनेको गरास मझुवा जोड्ने झोलुंगे पुल नजिक हरियाली पार्क रहेको छ l यहा पिकनिकको लागि छिमेकि जिल्ला बाट समेत आउने गर्दछन l माघ १ गते देखि १५ गते सम्म लाग्ने मांगे संग्राती मेला, त्रिबेणी धाम यसै वडाको खोक्सा भन्ने ठाउमा भब्य रुपमा संचालन हुने गर्दछ l 

Population: 
6788
Ward Contact Number: 
9852845902
Email: 
kmunward2@gmail.com
Area: 
21.43 sq. km