Submitted on: Fri, 12/07/2018 - 11:23
- व्यहोरा खुलेको निवेदन पत्र ।
- आमा-बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- विवाहित महिलाको हकमा पतिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ।
- विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा) ।
- बसाँईसराई भई आएको हकमा बसाँईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ।
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।