FAQs Complain Problems

बिरुवा वितरण सम्बन्धि सूचना !!!

कटारी नगरपालिकाको कृषि शाखामा ५०% अनुदानमा आप, लिची तथा कागतीको बिरुवाहरु बितरण भैराखेको जानकारीको लागि अनुरोध छ । 
५० % अनुदान पछिको मूल्य :
१. कागती : रु. ३० 
२. माल्द आप : रु. ४० 
३. बम्बई आप : रु. ४०
४. दसरा आप : रु. ४०
५. लिची : रु ३५ 
-कटारी नगरपालिका, कृषि शाखा