FAQs Complain Problems

सार्बजनिक सूचना l

सूचना ! सूचना !!  सूचना !!

 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरर्गतको सहयोगमा यस कटारी नगरपालिका अन्तर्गत सम्पूर्ण वडाहरुको घरधुरी पहिचान गरि परिचयपत्र वितरण गर्न यही मिति २०७६/११/०१ देखि २०७७ असार मसान्तसम्म कटारी नगरपालिकाको १ देखि १४ वटै वडाको प्रत्येक घरधुरी पुगी गणकहरुद्वारा विवरण संकलन गर्न खटाईएको हुदा गणकहरुलाई यथार्थ विवरण उपलब्ध गराई आवश्यक सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभाबहरुमा कटारी नगरपालिका हार्दिक  अनुरोध गर्दछ l

 

 

कटारी नगरपालिका

कटारी, उदयपुर