FAQs Complain Problems

वडा नं. ६

फोटो नाम  पद  सम्पर्क नंबर इमेल ठेगाना 
 प्रेम बहादुर मगर   वडा अध्यक्ष   9852845906   kmunward6@gmail.com 
 मेलिना श्रेष्ठ  कार्यपालिका सदस्य/वडा सदस्य   9822339721  
 अम्विका कुमारी नेपाली  दलित महिला सदस्य   9808303964  
 अम्बर बहादुर जर्घा मगर   सदस्य  9823850079  
 यम कुमार धिमाल   सदस्य  9862946596  

भौगोलिक बनावट: महाभारत डाडा देखि दक्षिण, चुरे डाडा देखि उत्तर, उदयपुरगढी  गा. पा. देखि पश्चिम, कटारी नगरपालिका वडा न. ५ देखि दक्षिणमा अबस्थित कटारी नगरपालिकाको वडा न. ६  रहेको छ l धान, गहु, मकै यहाको मुख्य बालि रहेको छ l  क्षेत्रि, ब्राह्मण, राई, मगर, दनुवार, तामांग, सुनुवार, बिस्वकर्मा, परियार आदि जातिको बढी बसोबास भएको पाइन्छ l 

Population: 
3413
Ward Contact Number: 
9852845906
Email: 
kmunward6@gmail.com
Area: 
33.68 sq. km